२ जेष्ठ २०८१, बुधबार

Tag: क्यान

क्यानको कदम स्वागतयोग्य : आईसीसी

५ वैशाख, काठमाण्डाै । क्यानले विशेष साधारणसभाबाट संशोधन गर्न लागेको विधानलार्इ आईसीसीले स्वागत गरेको छ । आईसीसीले क्यानको विशेष साधारणसभालाई स्वीकृति दिनुका साथै यो पहललाई सकारात्मक रुपमा लिएको जनाएको छ । आर्इसीसीले क्यानको विशेष साधारणसभाबाट निलम्बन फुकुवाका लागि एक कदम