९ बैशाख २०८३, बुधबार

Tag: कोलकातावासी

नेपाली सुन्तलाले कोलकातावासीको मन जित्यो

२३ मङ्सिर, कोलकाता । सुन्तला सम्झिने बित्तिकै कसको मुख रसाउँदैन होला । पाकेको सुन्तलाको रसिलो केस्रा खाँदा गुलियो मात्र हुँदैन, अनेकन भिटामिन तत्वले भरिपूर्ण यो फल बालवृद्धा सबैका लागि प्रिय र अमृततुल्य मानिन्छ । फलहरुको समेत राजा मानिने सुन्तला नेपालको