१३ असार २०८२, शुक्रबार

Tag: कोरोना संक्रमित

आज एक्कासी बढ्यो कोरोना संक्रमण, ६२ जना कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १००८ जनामा पिसिआर परिक्षण गर्दा ५१ जना र ६१२ जनामा एन्टीजेन परिक्षण गर्दा ११ जना गरी जम्मा १६२० नमुनाको परीक्षण गर्दा ६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी