१२ असार २०८२, बिहीबार

Tag: कोरोना संक्रमित

ललितपुरमा रौतहटका १ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असार १५ । ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित मृत्यु भएको छ । रौतहट निवासी ३० वर्षीय ती पुरुषलाई शनिबार साँझ स्टार अस्पतालको कोभिड आईसीयू भर्ना गरेर भेन्टिलेटरमै राखिएको थियो । शनिबार राती नै