४ जेष्ठ २०८१, शुक्रबार

Tag: कोरोना संक्रमित

प्रदेश १ मा थपिए कोरोनाका १३९ जना नयाँ संक्रमित

विराटनगर, २ भदौ । प्रदेश नं १ मा आज १३९ जना कोरोना संक्रमित थपिएका छन् । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार २३२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित मोरङमा १०५, झापामा २०, सुनसरीमा छ, सङ्खुवासभामा तीन,