६ जेष्ठ २०८१, आइतबार

Tag: कोरोना संक्रमण

शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण

१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । आज बिहीबार बिहान कोरोना पोजिटिभ देखिएकी कपिलवस्तुकी बालिका उक्त अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको छ । बालिकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा