१ फाल्गुन २०८२, शुक्रबार

Tag: कोरोना संक्रमण

कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरामा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको हो । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल