जनप्रतिनिधिको सुविधा ‘कोरोना व्यवस्थापन कोष’ मा
खोटाङ, ९ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम ‘कोरोना व्यवस्थापन कोष’मा जम्मा गर्ने भएका छन् । कोभिड–१९को रोकथाम तथा नियन्त्रण सम्बन्धी सोमबार बसेको नगरकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख