९ फाल्गुन २०८२, शनिबार

Tag: कोरोना भाइरस

भारतमा एकैदिन लगभग ३ लाख १५ हजार कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा बुधबार एकैदिनमा कोभिड–१९ को संक्रमित संख्या ३ लाख १४ हजार ८३५ जना थपिएपछि कुल संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ । सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १०४ जनाको मृत्यु