१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

नेपालमा कोरोना जित्नेको संख्या १६६६४ पुग्यो, थप १७१ जना घर फर्किए

साउन २७, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १६६६४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन्