१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

ललितपुरमा अर्घाखाँचीका कोरोना संक्रमित १ जना पुरुषको मृत्यु

ललितपुर, भदौ ११ । ललितपुर जिल्लाको किस्ट अस्पतालको आइसियूमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना पुरुषको मृत्यु भएको छ । अर्घाखाँची स्थायी ठेगाना भएका ५५ वर्षीय पुरुषको हिजो बुधबार राति ८ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।