वीरगञ्जमा थप २ जना कोरोना संक्रमित पुरुषको मृत्यु
वीरगञ्ज, भदौ १३ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जना पुरुषको मृत्यु भएको छ । वीरगञ्ज निवासी २ जना पुरुषमध्ये १ जनाको वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा र अर्का १ जनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा