२१ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

केन्द्रीय कारागारका ३ जना कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १९ । केन्द्रीय कारागार सुन्धाराका ३ जना कैदीको मृत्युपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भाद्र १६ गते मृत्यु भएका ३ जना कैदीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । दीर्घरोगी रहेका ६०, ५० र ६४ वर्षका