११ फाल्गुन २०८२, सोमबार

Tag: कोरोना भाइरस

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १०८७ पुग्यो

काठमाडौँ, कार्तिक २२ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८७ पुगेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । मन्त्रालयका