११ फाल्गुन २०८२, सोमबार

Tag: कोरोना भाइरस

फाइजर कोरोना खोप सुरक्षित र ९५ प्रतिशत प्रभावकारी भएको कम्पनीद्वारा दाबी

एजेन्सी । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण निर्मूल पार्न विकसित भई रहेका खोपहरुको प्रभावकारी दावी गर्ने होड एकपछि अर्कोले बढ्दै गएको छ । यसैक्रममा औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेकले बनाएको कोरोना विरूद्धको खोप सुरक्षित र ९५ प्रतिशत प्रभावकारी भएको