१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

पर्यटक आगमन नहुँदा घरबास सुनसान

रसुवा । कोरोना भाइरस (कोभिड–१९) को असरले तामाङ सम्पदा मार्गमा सञ्चालित नेपालको दोस्रो बृद्विम घरबास सुनसान भएको छ । पर्यटन पेशाबाट आयवृद्वि गराई ग्रामीण गरिबी निवारण गर्ने उद्देश्यका साथ विसं २०५८ देखि बृद्विम क्षेत्रका २७ घरमा सञ्चालन गरिएको घरबास पछिल्लो