२२ बैशाख २०८१, शनिबार

Tag: कोरोना परीक्षण

पोखरामा नै हुने भयो कोरोना परीक्षण, अब एक घण्टामा नै रिपोर्ट

पोखरा, १८ चैत । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा आज काठमाडौँबाट परीक्षण गर्ने मेसिन ल्याइएको हो । बिहान ८ः०० बजे हेलिकप्टरमार्फत परीक्षण उपकरणसहित