२२ बैशाख २०८१, शनिबार

Tag: कोरोना परीक्षण

५ लाखको कोरोना परीक्षण गर्ने सरकारको तयारी

काठमाडौँ, जेठ १४ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण प्रभावित क्षेत्र र संक्रमितको सम्पर्कमा रहेका करिब ५ लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारत लगायत विदेशबाट नेपाली आउने क्रम