२२ बैशाख २०८१, शनिबार

Tag: कोरोनाको खोप

अमेरिकामा आज सोमबारदेखि कोरोनाको खोप लगाउने तयारी

वासिङटन । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा सोमबारदेखि कोरोना विरुद्धको खोप लगाउने तयारी भएको छ । खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम शुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर