काठमाडौँ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड-१९ विरुद्धको ३ लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदान स्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको