६ जेष्ठ २०८१, आइतबार

Tag: कोभिड–१९

क्वारेन्टिन र आइसोलेसनको विवरण संकलन गर्न थाल्यो गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्न सक्ने प्रवल सम्भावना देखिएपछि देशभरीका क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे विवरण संकलन शुरु गरेको छ । छिमेकी देश भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलेको भन्दै फेरि क्वारेन्टिन र आइसोलेसन आवश्यक