५ जेष्ठ २०८१, शनिबार

Tag: कोभिड–१९

काठमाडौँ उपत्यकामा आजदेखि थप कडाइ गर्नेगरी एक साता निषेधाज्ञा थप

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम बढ्दो क्रममा रहेकाले थप कडाइ गर्नेगरी निषेधको आदेश एक साता थप गर्ने निर्णय गरिएको छ । यसअघि वैशाख १६ देखि २२ (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा