१२ आश्विन २०८१, शनिबार

Tag: कोभिड–१९

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

राँझा । बाँके अस्पतालमा भर्ना भएका थप ५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा ३ जना र शिक्षण अस्पताल कोहलपुरमा २ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन