१९ बैशाख २०८१, बुधबार

Tag: कोभिड–१९

कोभिड–१९ रोक्न गाउँपालिकाबाट मास्क र एन्टिसेप्टिक साबुन वितरण

भैरहवा,१३ चैत । रुपन्देहीको ओमसतिया गाउँपालिकाले गाउँगाउँमा पुगेर गाउँपालिकाभरिका सबै घरमा मास्क, डेटोल एन्टिसेप्टिक र साबुन वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट रोक्न गाउँपालिकाले नागरिकलाई घरभित्र बस्न अनुरोध गर्दै सबै घरमा पुगेर मास्क र साबुन बितरण गरेको गाउँपालिकाको सूचना