२० जेष्ठ २०८१, आइतबार

Tag: कोभिड–१९

७ वर्षीय बालकसहित ३ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, १ जेठ । कोभिड-१९ को सङ्क्रमण आज तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ ३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । संक्रमितहरुमा काठमाडौँ दहचोक निवासी सात