५ जेष्ठ २०८१, शनिबार

Tag: कोभिड–१९

कपिलवस्तुमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५५८ पुग्यो

कपिलवस्तु, जेठ २६ । कपिलवस्तु जिल्लामा आज ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५५८ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार हिजो राती नयाँ