२२ बैशाख २०८१, शनिबार

Tag: कोभिड–१९

विश्वमा कोरोना भाइरसबाट ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित

जेनेभा, स्वीट्जरल्याण्ड, ४ असार । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५१ हजार ४३९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८४ लाख ७ हजार ३७३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो