१२ आश्विन २०८१, शनिबार

Tag: कोभिड–१९

क्यानाडामा पनि कोभिड १९ संक्रमण दोस्रो चरणमा : प्रधानमन्त्री ट्रयुडेउ

न्युयोर्क, ८ असोज । क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताउनुभएको हो । उहाँले बुधबार क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण प्रवेश गरेको जानकारी दिनुभएको