३ असार २०८१, सोमबार

Tag: कोभिड–१९

देशभर थप १२६ जनामा कोरोना संक्रमण, ३८५ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०९१ जनामा पिसिआर परिक्षण गर्दा १११ जना र १८४२ जनामा एन्टीजेन परिक्षण गर्दा १५ जना गरी जम्मा ८९३३* नमुनाको परीक्षण गर्दा १२६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी