इलाम । भदौमा कोदो रोप्ने काम हुन्थ्यो। किसान बेर्ना उखेल्न र रोप्न व्यस्त हुन्थे। अहिले भने जिल्लामा अधिकांश किसानले कोदो रोप्न छाडेका छन्। सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले पनि कोदो रोप्न छाडेको १० वर्ष पुग्यो। “अर्मपर्म गर्दै एक डेढ महिनासम्म