२५ पुस, काठमाडौँ । नेपाली काङ्ग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन’ले स्वदेश तथा विदेशमा शाखा विस्तार गरेको छ । कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ स्थापना भएको प्रतिष्ठानले नेपालका सात