धनगढी । कैलालीमा आज बिहानै कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका-१ का ३८ वर्षीय पुरुष कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको सोमबार विहान साढे १ बजेको समयमा मृत्यु भएको हो ।