बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने अदालतले आदेश दिएको छ । रास्वपाका सभापति लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हो । आज बुधबार न्यायाधीश