१ फाल्गुन २०८२, शुक्रबार

Tag: के गर्नुहुन्छ ?

ग्रहण लागेको बेला के गर्न हुन्छ ? के गर्न हुँदैन ?

काठमाडौँ । ग्रहण लागेको समयलाई धेरै संस्कृतिमा विशेष समय मानिन्छ । हिन्दू धर्मका आधारित आस्थाका अनुसार ग्रहण चाहे चन्द्र ग्रहण होस् वा सूर्य ग्रहण लागेको समयमा केही परम्परागत नियमहरू र सावधानी अपनाउनु पर्छ । नेपाली संस्कृति र हिन्दू धार्मिक मान्यता