१० असार, काठमाण्डौ । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य केशब प्रसाद बडालले चिनियाँ रेल सके अनुदानमा नभए पनि दुवै देशको संयुक्त लगानीमा बनाउँदा राम्रो हुने स्पष्ट पारेका छन् । नेता बडालले विभिन्न माध्यमबाट नेपाल र चीन जोड्न जरुरी रहेको