२७ असार २०८२, शुक्रबार

Tag: केबलकार निर्माण

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिनेछ

अर्घाखाँची । यहाँस्थित सुपादेउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । यही असार १३ गतेको सन्धिखर्क नगर कार्यपालिको बैठकले सुपादेउराली केबलकार प्रालिलाई