२१ असार २०८३, आइतबार

Tag: केपी शर्मा ओली

राष्ट्रपति र प्रधानमन्त्रीको कदमले लोकतन्त्रमाथि नै खतरा उत्पन्न भयो : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलोमतोबाट मध्यरातमा असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभाको विघटनले लोकतन्त्र माथि नै खतरा उत्पन्न गरेको बताएका छन् । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका