काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताको जिम्मा आफूलाई दिन प्रस्ताव राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले पार्टी एकताको जिम्मा