१ भदौ २०८३, सोमबार

Tag: केपी शर्मा ओली

ओली र नेपालबीच आरोप-प्रत्यारोप, एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका

काठमाडौं । ओली र नेपालबीच आरोप-प्रत्यारोप, पार्टी फुटेको घोषणा, नयाँ पार्टी कहिले ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ। सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने प्रयास