१२ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीसँगको मित्रतालाई अत्यन्तै धेरै महत्व दिने बताएका छन् । नेपाल चिन सम्बन्ध नामक पुस्तक विमोचन कार्यक्रममा ओलीले नीतिगत रुपमा नै छिमेकी देशसँगको मित्रताबारे स्पष्टता रहेको बताएका हुन् । भौगोलिक रुपमा नै नेपाल