खनालले ओलीलाई चेतावनी दिँदै भने, “ओलीलाई १०० प्रतिशत हटाउन सकिन्छ र हटाउछौं”
काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपालाई फुटाउन सजिलो नहुने बताएका छन् । एक मिडियासंग कुरा गर्दै नेता खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दायित्व निर्वाह गर्नै