सधैं बालुवाटार धाउने प्रचण्ड आज ओलीले बोलाउँदासमेत आउँदिन भनेपछि…
काठमाडौं, १ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटीका निर्णय र सहमतिलाई लत्याउँदै एकलौटी रुपमा आफूनिकट सांसदहरुलाई मात्रै मन्त्री बनाएपछि पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल रुष्ट भएका छन् ।