काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् । आफूलाई असहयोग गरेको भन्दै नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले गुरुङको