काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गर्न आग्रह गरेका छन्। नेता थापाले सामाजिक संजालमा एक स्टाटस लेख्दै पार्टी सभापति तथा शीर्ष नेताहरूसँग आग्रह गरेका हुन्। नेता थापाले लेखेका छन्, “पार्टी सभापति तथा