काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले केपी शर्मा ओली पक्राउ पर्ने दिन पनि आउन सक्ने बताएका छन् । पाण्डेले नेता रामकुमारी झाँक्री गिरफ्तारीको प्रसंगमा यस्तो बताएका हुन् । नेकपाको फेसबुक लाइभमा नेता पाण्डेले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउ