१४ असार २०८१, शुक्रबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली आज बिहान बालुवाटार पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका