३ असार २०८१, आइतबार

Tag: केपी शर्मा ओली

बुद्ध जन्मेका देशका नेपालीहरु मृत्युदण्डको पक्षमा जानु हुँदैन : अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुद्ध जन्मेका देशका नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन् । आजबाट काठमाडौँमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो