प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा भोलि वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने तय भएको उनको स्वकीय सचिवालयले जनाएको छ । सम्बोधनमा प्रधानमन्त्रीले आगामी