२१ बैशाख २०८१, शुक्रबार

Tag: केपी शर्मा ओली

रवीन्द्र मिश्रलाई प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालकाे ‘धम्की’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई धम्की दिँदै सीमामा बस्न भनेका छन् । शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै ट्विट गर्नुभएकाे थियाे । उहाँले लेख्नुभएकाे थियाे, “कस्तो समय आयो !