२१ बैशाख २०८१, शुक्रबार

Tag: केपी शर्मा ओली

जबज छोड्ने पहिलो नेता केपी ओली नै हुन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बहुदलीय जनबाद (जबज) छोड्ने पहिलो नेता केपी शर्मा ओली नै भएको आरोप लगाएका छन् । आज बुधबार आफ्नो समूहको काठमाडौं जिल्ला स्तरीय